मनोरञ्जन

    Showing ११-२० of ४७ items.
  • मिस कोशीकी विजेताहरुलाइ युएन नवोदय कलेजको सम्मान

    छाल खवर धरान,३१ असार ःयुएन नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी विजेता आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजले सोमवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा युएन नबोदयकी निशाहाङ्मा लिम्बुले फस्ट रनर अपको उपाधि सहित मिस पपुलर,ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। त्यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३,०६१ पटक पढिएको
    • छाल खबर
  • कुशुम र डीनाले हात पारे एसईई आइडलको ताज

    छाल खवर धरान,९असार ःशिक्षाका लागि संगीत भन्ने मुल नाराका साथ आयोजित कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को फाईनलमा गायन र नृत्यको ताज कुशुम माझी र डीना चोङबाङले हात पार्न सफल भएकाछन् । फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा सम्पन्न कोशि प्रदेस स्तरीय एसईई –२०२४ को ताज कुशुम माझी र डीना चोङबाङले ताज हात पर्न सफल वनेका हुन । चुम्लुङ भवनमा शुक्रवार सम्पन्न फाइनलमा धरान आदर्श बोर्डिङ माबिकि कुशुम माझी र मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी डीना चोङबाङ पब्लिक चोइसको उपाधी सहित बिजेता बनेका हुन। गायनतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप बन्न सफल

    • प्रकाशित मितिः असार ९, २०८१
    • ७,०७३ पटक पढिएको
    • छाल खबर
  • गीत संगीतको महासंग्राम एसर्ईई आइडलको तयारी पुरा

    छाल खवर धरान, ६ असारः शिक्षाका लागि संगीत भन्ने मुल नाराका साथ आयोजना गरीएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को फाईनलको तयारी पुरा भएको आयोजकले जनाएको छ । एसईइ परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रुष्फुटन गर्ने उदेश्यले फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा हुन लागेको सो प्रतियोगिताको तयारी पुरा भएको हो । शुक्रवार धरान–१५ स्थित याक्थुङ चुम्लुङको भवनमा हुने ग्रान्ड फिनालेको तयारी पूरा भएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो । फाईनल कार्यक्रमको प्रमुख अतिथि गायिका लोचन भट्टराई आउने भएकी छिन। गत ज्येष्ठ ५ गते शनिव

    • प्रकाशित मितिः असार ६, २०८१
    • २,८२० पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका अन्तिम प्रतियोगि रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

    छाल खवर धरान,२७ जेष्ठ ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतियोगि रबिन्द्र श्रेलाई आईतबार एसईई दिएको धरान–१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ। धरान(१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।श्रेष्ठ नवोदय स्कुलबाट एसईई दिएका थिए । १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एसईई आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।रबिन्

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ४,६०४ पटक पढिएको
    • छाल खबर
  • आइएसए नेपाल झापा,इमोर्टल क्लब र धरान मेघा, अगाडि

    छाल खवर धरान,३० वैशाखः धरानमा जारी दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा आइएस, झापा,धरान मेघा, र इमोर्टल क्लब विजयी भएका छन् । प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल धरान मेघा, र इमोर्टल विजयी भएका थिए । त्यस्तै पुरुष तर्फ झापा र इमोर्टल क्लब विजयी भए महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लबलाई ४९–१०, आइएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालाई २५–१५ अङ्कको अन्तरले पराजित गरे । महिला तर्फ लिग कम नकआउटको आधारमा सम्पन्न खेलको ए पोलमा आइएस ए नेपालले दुवै खेलमा जित निकाल्दै समूहको अगाडि रहेको छ । दुवै खेल खेल

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • १,१५० पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलको क्वाटर फाईनलबाट ३६ जना छनोट

    छाल खवर धरान,३० वैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को क्वाटर फाईनलबाट ३६ जना छनोट भएका छन। धरान–१६ स्थित युएन सेमिनार हलमा सनिबार सम्पन्न क्वाटर फाईनलबाट गायनमा २० र नृत्यमा १६ गरि ३६ जना सहभागीहरु सेमि फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र सङ्गित प्रशिक्षकरगायक बिनायक राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रि

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • १,८५४ पटक पढिएको
    • छाल खबर
  • प्रशान्त तामाङ र जुही राईले हात पारे दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

    छाल खवर धरान,३ चैतः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा धरानमा भएको दोश्रो गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जुही राईले हात पारेकाछन् । तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकाछन उनी फागुन १२ गते सम्पन्न १२ औँ धरान १०के रनमा उपविजेता बनेका थिए । त्यसैगरी महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी थिइन । उनी पनि १

    • प्रकाशित मितिः चैत ३, २०८०
    • ८,२१२ पटक पढिएको
    • छाल खबर
  • पानमारालाई अवदेखि पानवारी भन्ने घोषणा

    छाल खवर धरान,२७ फागुन ः धरान–६ लाई अवदेखि पानमाराको सट्टामा पानवारी भन्ने घोषणा गरीएको छ । त्यस क्षेत्रमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा आयोजित शतबार्षिकी पानबारी महोत्सवमा सो घोषणा गरीएको हो । शनिवारबाट शुरु भएको सो महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले महोत्सवको उद्घाटन गरेका थिए । समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भन

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ६२८ पटक पढिएको
    • छाल खबर
  • सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

    छाल खवर धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो। बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए । महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • २,३१९ पटक पढिएको
    • छाल खबर
  • पाचौ सुदेस सुब्बा स्मृति हिमशिखर कपको उपाधि लर्डबुद्धको पोल्टामा

    छाल खवर धरान,२० माघः हिमशिखर इङ्लिस स्कूल इटहरी–२० तरहरा आयोजनामा भएको जिल्लाब्यापी अन्तर प्रा.वि.स्तरीय पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८०फूटबल प्रतियोगिताको उपाधि रामधुनिको लर्डबुद्ध एकेडेमिले हात पार्न सफल वनेको छ । शुक्रवार तरहरा स्थित तामाङ टोलको खेल मैदानमा भएको फाईनल खेलमा रामधुनिको लर्ड बुद्धले धरानको डिपोट स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलको उपाधी हात पार्न सफल वनेको हो । लर्ड बुद्धका जर्सी नम्बर ४ का रोहन चौधरीले खेलको पहिलो हाफ सकिन लाग्दा पहिलो गोल गरि जित सुनिस्व्हित गरेको थियो। पहिलो हाफ पछि सामान्य बिबाद भए पछि ५ मिनेट समय थप गरिएता पनि निर्धारित

    • प्रकाशित मितिः माघ २०, २०८०
    • ५९६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic