समाज

    Showing २८१-२९० of ४२२ items.
  • समाजसेवी किशोर राईद्धारा कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा 

    छाल खवर धरान,१५ जेठ ः नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाछन् । राजनीति तथा खेलकुद क्षेत्रको अलवा सामाजिक क्षेत्रमा सकेत क्रियाशिल राईले कोरोना महामारीको समयमा एम्वुलेन्स सेवाको अभावम समयमा अस्पताल जान ढिला भई मृत्यु हुने गरेकोले विरामीको सेवाको लागि उनले एम्वुलेन्स सेवाको व्यवस्था गरेका हुन् । समाजसेवी राईले कोरोना महामारीको जोखिम व्यहोरेर विरामी ओसार पसार गर्नुपरेपनि चालकहरुलाई सुरक्षाका लागि पिपिई र उनीहरुको जीवन जोखिमका लागि भविष्यका लागि कुनैपनि व्यवस्था नभएकोले धरान क्षेत्रमा कार्यरत

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • २,३४० पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एकसातासम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    छाल खवर धरान,१३ जेठः सुनसरीमा एक सातासम्म लकडाउनको समय थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी लकडाउन जेठ १५ गते राति १२ बजेदेखि सकिन लागेकोलेले थप एकसाताका लागि थप गरीएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन नगरिएको पोख्र्रेलले जानकारी दिएकाछन् । यस अघि भएको निर्णमा कुनै पनि परिवर्तन नगरीएको वताउदै निषेधाज्ञा २२ गतेसम्म थपिएको र अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन नगरिएको साथै बजार, पसल, हिडड

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ४९१ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

    छाल खवर धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ । महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो । सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ । सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनस

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ९३६ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

    छाल खवर धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०७८ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधारको विषयमा प्रकाशित समाचारप्रति दुइ संस्थाको आपत्ति

    छाल खवर धरान,९ जेठ ः एक राष्ट्रिय दैनिकमा प्रकाशन भएको समाचार प्रति विभिन्न संघ संस्थाहरुले आपत्ति जनाएकाछन् । धरानको खानेपानीको मुहानको रुपमा रहेको सर्दु जलाधारको जग्गाको विषयमा नाम जोडेर चरित्र हत्या गर्दै ‘पत्रकारीताको खोल ओढेर समाजमा भ्रम फैलाएको आरोप समेत संघले  लगाएको छ । नेपाल दलित संघ धरान उपमहानगर समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या जस्तो गंभिर कार्य गरेको भन्दै घोर भत्र्सना गरेको हो । संघका धरान उपमहानगर समितिका सभापत

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १३,५५४ पटक पढिएको
    • छाल खबर
  • धरान राउण्ड टेवलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    छाल खवरधरान,३ जेठ ःधरानमा शिक्षा क्षेत्रमा सकृय धरान राउण्ड टेवल  २६ ले कोरोना माहामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो । जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले बताए । महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भएपनि सहयोग पुर्याउने उदेश्यले सामाग्री

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • १,१७९ पटक पढिएको
    • छाल खबर
  • धरानका बैंक तथा वित्तिय संस्थाहरु बन्द

    छाल खवर धरान,३ जेठ ः भीडभाडका कारण कोरोना संक्रमण वढन सक्ने भन्दै धरान क्षेत्रका वैंकहरुको सेवा वन्द हुने भएको छ । प्रत्यक्ष उपस्थिति हुदा भीडभाड बढने र त्यसबाट संक्रमण बढने भएकोले बैंक तथा बितीय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा बन्द गर्ने भएको हो । धरानमा कोरोना संक्रमण तिब्ररुपमा फैलिदो रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम थप बढेपछि आज नगर प्रमुख तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण दिन प्रति दिन बढ्दै गएकाले रोकथामका लागि जिल्ला प्रशासन कार्याल

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • २,४८३ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघलाई युवा नेताको निःशुल्क गाडी

    छाल खवर धरान,३ जेठ ः नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा युवा नेता कमल प्रसाद श्रेष्ठले नेपाल पत्रकार माहासंघलाई निशुल्क गाडि उपलब्ध गराएका छन् । कोरोनाको कहर सिन्धुपाल्चोकमा दिनानुदिन बढिरहेको अबस्थामा संचारकर्मीको लागि श्रेष्ठले आफ्नो निजि सबारी साधन उपलब्ध गराएका हुन् । श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका छन । जिल्लामा संकटमा रहेका सञ्चारकर्मी तथा अन्य व्यक्तिले समेत प्रयोग गर्न सक्नेगरि सो गाडी महासंघलाई उपलब्ध गराएको युवा नेता श्रेष्ठले बताए । माहासंघलाई आफ्नै गाडी प्राप्त भएपछि हामी यो बिषम परिस्थितिमा सञ्चारकर्मीलाई रिपोर्टिङमा ज

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • १,८८५ पटक पढिएको
    • छाल खबर
  • सुरक्षाकर्मीहरुलाई कृति सहकारीको स्वास्थ्य सामाग्री

    छाल खवर धरान,३ जेठ ःकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–१२ ले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सहकारीले धरान उपमहानगरपालिका भित्र रहेका सुरक्षा निकायहरु ईलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकीहरुमा सामाग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष सुमन श्रेष्ठका अनुसार ईलाका प्रहरी कार्यालय धरान सहित अस्थाई प्रहरी चौकी पानाबारी, अस्थाई प्रहरी चौकी विजयपुर, अस्थाई प्रहरी चौकी देउराली, अस्थाई पहरी चौकी श्यामचोक, अस्थाई प्रहरी चौकी रेल्वे धरान१७ र भानुचोकमा रहेको वडा प्रहरी कार्यालयलाई ३० हजार बराबरको सेनिटाईजर, मास्क र फेस क्लिप्स प्

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • ११,५४५ पटक पढिएको
    • छाल खबर
  • धरानमा लकडाउनमा कडाई ,मुख्य बजार र भित्रि सडकहरु समेत सुनसान

    छाल खवर धरान,१ जेठ ःजिल्ला प्रशासन कार्यालय सुनसरीले दोस्रो पटक जारी गरेको पुर्णनिषेधाज्ञा तथा लकडाउन धरानमा कडा बनाई)को छ छ । कोरोना सङ्क्रमण दिन प्रतिदिन तिव्रगतिमा वढन थालेपछि लकडाउन कडा वनाइएको हो । धरानमा कोरोना अत्यन्तै समुदाय स्तरमा बढेकोले धरान प्रहरीले हिडडुलमा कडाई गरीएको प्रहरीले जनाएको छ । प्रहरीले विहान अनवश्यकरुपमा हिँडडुल गर्ने र मर्निङवाक गर्नेहरूलाई नियन्त्रणमा लिएर होल्ड गराएको थियो । लकडाउनको पहिलो दिन धरान बजारको मुख्य सडक सुनसान बनेको थियो । धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले प्रहरी जनशक्ति परिचालन गरी कडाई गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डि

    • प्रकाशित मितिः जेठ १, २०७८
    • १,०२२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic