म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर सभापति श्याम पोख्रेल

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पोख्रेलले चारतारे झण्डा जहा हुन्छ आफु त्यही रहने वताएकाछन् । उनले विशेष महाधिवेशनबाट पार्टी फुटन लागेको चर्चा चलिरहेको सन्दर्भमा प्रतिक्रिया दिदै आफू कांग्रेसको झण्डा र चुनाव चिन्ह र लागेकोले आफू त्यसैको पक्षमा रहने वताएका हुन् । काठमाडौमा पुष २७ गतेदेखि जारी विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि विवाद उत्पन्न भएको छ । विशेष महाधिवेशनमा धरानबाट ८० प्रतिशत प्रतिनिधि सहभागी भएको दावी आयोजकले दावी गरेपनि पोख्रेल भने सहभागी भएका छैनन् । उनले आफु कसैको मुख हेरेर कांग्रेस नभएको वताउदै उनले चारतारा र रुख चुनाव चिन्ह भएको कांग्रेसको पक्षमा स्पष्ट उभिने वताएकाछन् । उनले जो सुकैले गरेपनि पार्टी विभाजनको पक्षमा आफू नरहेको उनले स्पष्ट पारेकाछन् ।तर उनी सभापति भएको क्षेत्रबाट भने वहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएकाछन् । विेशष महाधिवेशन आयोजक महामन्त्रद्धयी गगन थापा,विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको निर्णय सुनाएको छ ।      ... ... ... ...

1835

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पोख्रेलले चारतारे झण्डा जहा हुन्छ आफु त्यही रहने वताएकाछन् । उनले विशेष महाधिवेशनबाट पार्टी फुटन लागेको चर्चा चलिरहेको सन्दर्भमा प्रतिक्रिया दिदै आफू कांग्रेसको झण्डा र चुनाव च ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जसपा अध्यक्ष यादव

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी चुनावको पक्षमा रहेको वताएकाछन् । लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशन धरानमा आइतबार उद्घाटन पश्चा ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर
पुस ३०, २०८२

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पोख्रेलले चारतारे झण्डा जहा हुन्छ आफु त्यही रहने वताएकाछन् । उनले विशेष महाधिवेशनबाट पार्टी फुटन लागेको चर्चा चलिरहेको सन्दर्भमा प्रतिक्रिया दिदै आफू कांग्रेसको झण्डा र चुनाव चिन्ह र लागेकोले आफू त्यसैको पक्षमा रहने वताएका हुन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान ९रातो० ले हात पारेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेल मैदान ...

स्थापना दिवसमा कृषि औजार वितरण

छाल खवर धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न माग

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष दौलथ कुलुङले कुलुङ समुदायलाई जातिको रुपमा सुचिकरण गर्न माग गरेकाछन् । संघको धरानमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic